२४ घण्टामा ५ ३१६ जना कोरोना संक्रमित, ७२१९ जना निको
काठमाण्डौ :
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ८ सय ५ जनामा गरिएको परिक्षणमा ५ हजार ३१६ जना कोरोना संक्रमित, १ सय १ जनाको मृत्यु र ७ हजार २ सय १९ निको भएका छन् ।
हालसम्म नेपालमा ५ लाख ७१ हजार १ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ लाख ६१ हजार ५ सय ६३ जना निको भएका छन् । मृत्यु हुनेको संख्या ७ हजार ५ सय ५५ पुगेको छ । मुलुकभर हाल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १ हजार ९९३ छ । तीमध्ये १ लाख १ हजार ९९३ जना आइसोलेसनमा र ८ सय ३७ जना क्वारेन्टाइनमा छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


