को-को भिड्दै छन् युरोकपमा आज ?

काठमाण्डौ:

युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोकप-१६ औं को चौथो दिन आज तीन खेल हुँदैछन् ।
पहिलो खेलमा स्कटल्याण्ड र चेक गणतन्त्र, दोस्रोमा पोल्याण्ड र स्लोभाकिया र तेस्रोमा स्पेन र स्विडेन भिड्दै छन ।

आज नेपाली समय अनुसार साँझ पौने ७ बजे हुने खेलमा समूह डी को स्कटल्याण्ड र चेक गणतन्त्र भिड्नेछन् । यसैगरी बेलुकी पौने १० बजे समूह ई का पोल्याण्ड र स्लोभाकिया भिड्दा राती पौने १ बजे स्पेनले स्विडेनसँग खेल्नेछ । नेपाली दर्शकले सोनी टेलिभिजनबाट युरो २०२० को प्रत्यक्ष प्रशारण हेर्न सक्नेछन्।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP