पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशभरका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गरिने घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले उपचारका लागि प्रेस काउन्सिल नेपालबाट ‘उपचार सुविधा परिचयपत्र’ जारी हुने बताए ।
नेपाल पत्रकार महासंघका सदस्य श्रमजीवी पत्रकारको ७ लाखसम्मको दुर्घटना बिमा गरिने र बिमाको प्रिमियमको ५०% सरकारले व्यहोर्ने अर्थमन्त्री पौडेलले बताए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जामा ३४४ एचआईभी संक्रमित, वालिङ सबैभन्दा धेरै
१ महिना अगाडि
स्याङ्जा : : स्याङ्जा जिल्लामा एचआईभी संक्रमितको संख्या तीन सय ४४ पुगेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म…


