थप ४३६९ संक्रमित, ६२०५ संक्रमणमुक्त, १०९ जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ४३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४३६९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६२०५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


