गण्डकी प्रदेशमा ७ गते सार्वजनिक विदा
पोखरा : गण्डकी प्रदेश सरकारले बैशाखको ७ गते चैते दशैंको अवसरमा सार्वजनिक विदा दिने भएको छ । विगतका वर्षहरुमा चैते दशैंको सार्वजनिक विदा कटौटी गरेको प्रदेश सरकारले यसपटक भने सार्वजनिक विदा दिने भएको हो ।
गत चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने गरी राजपत्रमा सूचना प्रकाशित गरेको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


