एकैदिन २६६ जना कोरोना संक्रमित थपिए, थप ४ जनाको मृत्यु
काठमाडौं : नेपालमा कोरोना संक्रमण कारण थप ४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ ।
यस्तै सोमबार २ सय ६६ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालय अनुसार ३ हजार ४ सय ५६ पीसीआर परीक्षण भएकोमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १०२ जना कोरोनाबाट मुक्त भएका छन् ।
हालसम्म २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ रहेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


