वालिङ क्याम्पसको अध्यक्षमा हुमकान्त कोइराला विजयी
वालिङ : वालिङ बहुमुखी क्याम्पसको अध्यक्षका लागी भएको निर्वाचनमा ४६७ मत खसेको थियो भने अमरलाल कर्मचार्यलाइ ४४ मतले पछि पार्दै हुमकान्त कोइरला विजयी भएका छ्न ।
क्याम्पस सञ्चालक समितिको अध्यक्षका लागी हुमकान्त कोईराला र अमरलाल कर्मचार्यको उम्मेद्धवारी परेकोमा अमरलाल कर्मचार्यले २०९ मत हात पारेका थिए भने हुमकान्त कोइरलाले २५८ मत हात पारेका थिए ।
कुल ६०८ मध्ये ४६७ मत खसेको हो । मतदाताहरु मध्य क्याम्पसको ५३२ जना सेयर सदस्य रहेका छन् भने विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, चन्दादाता गरी ६०८ जना मतदाता रहेका थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


