स्याङ्जा चापाकोट्का शिक्षकको : ‘रातो कम्मल’
गोपीकृष्ण रेग्मी :
सुन्दा आनन्द र भिडियो हेर्दा मनै लेभ्याउने गीत हो ‘रातो कम्मल’ । जुन सामाजिक सञ्जालमा निकै चर्चित गित भएको छ । स्याङ्जाका शिक्षकको एक समुहले यो गित बजारमा ल्याएको रातो कम्मल बोलको गीतले दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ । निकै छोटो समयमा टिकटकमा निकै मन पराइएको यो गीत युवापुस्तालाई बढी छुने खालको रहेको छ। सुनिता बुढा छेत्री र बिश्व बिनोदकाे स्वर रहेको यस गीतमा लय/शब्द उत्तम अधिकारी, रामचन्द्र न्यौपाने र दुर्गा प्रसाद कोईराला रहेको छ । रामचन्द्र न्यौपाने, उत्तम अधिकारी, दुर्गा प्रसाद कोईराला, रघुनाथ भट्टराई, गौरव भट्टराई र शिशिर आचार्य निर्माता रहनुभएको गीतमा मोडेल करिश्मा ढकाल र सन्जिब ठकुरी हुनुभएको छ भने कोरियिग्राफरमा रुपेश श्रेष्ठ रहनुभएको छ । गीत भावना म्युजिक साेलुसनले बजारमा ल्याएकाे हाे ।
भिडियाे : ‘रातो कम्मल’
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


