बालमैत्री नगर बन्दै भिरकोट
भिरकोट नगरपालिका बालमैत्री नगर घोषणा गर्ने चरणमा रहेको छ। २०७५/११/०५ बाट बालमैत्री शासन युक्त नगर घोषणा गर्नका लागि अभियान सुरुवात गरिएको थियो विभिन्न चरणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै बालमैत्री स्थानीय शासन घोषणा लागि आवश्यक सूचक सबै पूरा गरिएको र तथा १६ गते वार्ड अन्तर्गत का सबै टोल र विद्यालय घोषणा भइसकेका छन् भने मिति १७ गते भिरकोट नगरपालिका ९ ओटै वार्ड घोषणा भएका छ । बालबालिका को अधिकार सुनिश्चत गर्दै बालमैत्री नगर घोषणा गर्न नगरपालिका ले आफ्नो कार्यक्रम अगाडि बढाएको नगर प्रमुख छायाराम खनाल बताउनु भयाे ।
भिरकोट नगरपालिका वार्ड नं ५ मा बालमैत्री नगर घोषणा गर्दै नगर प्रमुख खनालले बालबालिका गरेको लगानी सभ्य समाज निर्माण मा टेवा पुग्ने बताउनु भयो यसले बालमैत्री नगर बन्दै गर्दा त्यसले पूरा गर्ने सुचलले विकास निर्माण रेखा कोर्ने र सबल र सक्षम नगर निमार्ण मा सहयोग गर्ने बताउनु भयाे ।
.

उक्त कार्यक्रम मा नगर शिक्षा शाखा प्रमुख विष्णु कोइराला,वार्ड सदस्य कृष्ण बहादुर थापा ,राम कृष्ण अर्याल,नुवादात्त अर्याल,सुदिप पौडेल,राजेन्द्र बहादुर खाँड ,गिरी सर्मा , जगन्नाथ अर्याल ,दयानिधि अर्याल,नर्मदा अर्याल,शान्ति अर्याल ले सुभकामना व्यक्त गर्नु भएको थियो।
वार्ड अध्यक्ष यवम वार्ड बाल संरक्षण समितिका अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण) को अध्यक्षता भएको कार्यक्रम को स्वागत वार्ड सदस्य मिना खाँड र सञ्चालन वार्ड बालमैत्री सहजकर्ता नारायण प्रसाद अर्याल ले गर्नु भएको थियो धन्यवाद ज्ञापन कृष्ण प्रसाद खनाल ले गर्नु भयको थियो।
अागामी २२ गते एक समारोहका बीच बालमैत्री नगर घोषणा गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएकाे छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


