वालिङ क्याम्पसको अध्यक्षमा हुमकान्त कोइराला विजयी
वालिङ : वालिङ बहुमुखी क्याम्पसको अध्यक्षका लागी भएको निर्वाचनमा ४६७ मत खसेको थियो भने अमरलाल कर्मचार्यलाइ ४४ मतले पछि पार्दै हुमकान्त कोइरला विजयी भएका छ्न ।
क्याम्पस सञ्चालक समितिको अध्यक्षका लागी हुमकान्त कोईराला र अमरलाल कर्मचार्यको उम्मेद्धवारी परेकोमा अमरलाल कर्मचार्यले २०९ मत हात पारेका थिए भने हुमकान्त कोइरलाले २५८ मत हात पारेका थिए ।
कुल ६०८ मध्ये ४६७ मत खसेको हो । मतदाताहरु मध्य क्याम्पसको ५३२ जना सेयर सदस्य रहेका छन् भने विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, चन्दादाता गरी ६०८ जना मतदाता रहेका थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न ।
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र…


