स्याङ्जामा बन्दको आशिंक प्रभाव
स्याङ्जा :
स्याङ्जामा नेकपा प्रचण्ड–माधव समूहले गरेको आम हड्तालको आशिंक प्रभाव परेको छ ।
स्याङ्जामा केही गाडीहरु चले पनि विद्यालय, पसलहरु बन्द रहेका थिए ।
स्याङ्जाको सदरमुकाम पुतलीबजार, वालिङ गल्याङ लगायतका बजारहरु बन्द थिए भने नीजि तथा अत्यावश्यक सेवाका गाडीहरु चलेका देखिन्थे ।
बन्दकर्ताहरु सडकमा बाक्लो उपस्थिती नरहे पनि बन्दको प्रभाव पनि देखिन्थ्यो ।
.



Facebook Comments Box
समाचार
थप सामाग्री
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, आय स्रोत सामाजिक सञ्जाल
४ हप्ता अगाडि
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको…


