वालिङले चन्द्रपुरलाइ ३–० ले हरायाे ।

आँधीखोला समाचार डेस्क आँधीखोला समाचार डेस्क ६ फाल्गुन २०७७, बिहीबार १९:५९

काठमाण्डाै : राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई ती–शून्य गोलले हराएको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा वालिङका लागि हिमा रावत, अमिशा कार्की र र विदेशी खेलाडी मिथो रुथले एक/एक गोल गरे । जीतसँगै वालिङले १२ खेलमा १७ अङ्क जोडेको छ । चन्द्रपुर ९ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।

राष्ट्रिय महिला लिग फुटबलको उपाधि भने एपीएफले जितिसकेको छ । 

Facebook Comments Box
यो पनि पड्नुहोस..  स्याङ्जाको हरिनाश—३ चिसापानीमा घरघरमा धारा ।

धेरै कमेन्ट गरिएका