नेकपा प्रचण्ड–नेपाल समूहको दोश्रो चरणको आन्दोलन घोषणा (आन्दोलनकाे तालिका सहित)
काठमाडौं : दाहाल–नेपाल समूहको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दाहाल–नेपाल समूहले पुस २० देखि माघ २३ सम्मको चरणबद्ध संघर्षका कार्यक्रममको घोषणा गरेको हो ।
पार्टीले केन्द्रदेखि वडासम्म विरोधका कार्यक्रमहरूको घोषणा गरेको छ ।
.


Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


