पत्रकार सिग्देललाई शिव प्रसाद पोख्रेल स्मृतिको शैक्षिक पत्रकारिता पुरस्कार ।
स्याङजा : नेपाल प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष श्रीकृष्ण सिग्देललाई यस बर्षको शिव प्रसाद पोख्रेल स्मृतिको शैक्षिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । सिग्देलले शिक्षा र पत्रकारिता क्षेत्रमा दिनुभएको योगदानलाई मुल्यांकन गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाले उक्त निर्णय गरेको हो । सिग्देल राजधानी दैनिक,सगरमाथा टिभी, पब्लिक आवाज लगायतका सञ्चार संस्थासँग आवद्ध हुनुहुन्छ । पत्रकार सिग्देल लामाे समय देखि वालिङमा बसेर पत्रकारिता गर्दै आउनु भएकाे छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


