स्याङजाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु ।
स्याङजाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएकाे छ । मृतक स्याङ्जा जिल्ला चापाकोट नगरपालिका -६ निवासी ७७ वर्षीय पुरुष रहेका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९४ पुगेको निर्देशनालयले जनाएको छ ।
।

Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


