प्रधानमन्त्रीले गरे संसद विघटन गर्न सिफारिश
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ ।
आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले संसद विघटनको सिफारिश गर्नुभएको हो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोको परिणाम अन्ततः प्रधानमन्त्री ओलीले दुई तिहाईनिकट शक्तिको संसद नै विघटन गरिदिनुभएको हो ।
बालुवाटार स्रोतले मन्त्रिपरिषद बैठक राखेर संसद विघटनको सिफारिश गरिएको जानकारी दिए पनि आधिकारिक रुपमा पुष्टि हुन भने बाँकी छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


