नेकपा सरकारविरुद्ध स्याङ्जा कांग्रेस यसरी उत्रियो सडकमा (फाेटाेफिचर सहित) ।
स्याङ्जा : सोमबार भइरहेको देशव्यापी सरकारविरोधी प्रदर्शन स्याङ्जाका नेता, कार्यकर्तादेखि सर्वसाधरणहरु नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारको विरोधमा उत्रिएका छन्।
हजारौंको उपस्थितीमा विरोध र्यालीले सरकारविरुद्ध नाराबाजी गर्दै स्याङ्जा सदरमुकाममा परिक्रमा गरेको थियाे ।
विरोध र्यालीमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका छन्। सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिएको हो। प्रदर्शनसँगै स्याङ्जा सदरमुकाममा विरोधसभा समेत गरिएकाे छ। सभालाई कांग्रेस केन्द्रीय सदस्य धनराज गुरूङ, कांग्रेस स्याङजाका कार्यबाहक सभापति कुमार राना, संघीय सांसद माेहन प्रसाद पाण्डे,समासद राजु थापा, प्रदेश सांसद भागवत प्रकाश मल्ल लगायतले सम्बाेधन गरेका थिए । (केही तस्वीरहरू सामाजिक सञ्चालबाट लिइएकाे हाे ।)
प्रधानमन्त्री ओली विदेशी एजेन्ट र पूँजीपती दलालको क्याप्टेन : नेता गुरूङ।
फाेटाेफिचर :
.










समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


