लियाे क्लव वालिङले बिरामीलाइ फलफूल,मास्क र सेनिटाइजर वितरण गरेर मनायाे क्लबकाे स्थापना दिवस ।
वालिङ : लियो क्लब अफ वालिङ सिटीले बिरामीलाइ फलफूल,मास्क र सेनिटाइजर वितरण गरेकाे छ । क्लबले आफ्नो स्थापना दिवसकाे आवसरमा गह्रौ प्राथमिक अस्पतालका बिरामीलाइ फलफूल तथा मास्क सेनिटाइजर वितरण गरको हाे ।
कार्यक्रममा बाेल्दै गह्रौ प्राथमिक अस्पताल प्रमुख डाक्टर सरोज थापाले क्लवले गरेकाे कार्यकाे प्रशंशा गर्नु भयाे । यस्तै लायन्स क्लव डिस्ट्रिक ३२५ बि वन नेपाल का एओजी चेत नारायण श्रेष्ठ जोन चियर प्रशन देवेन्द्र प्रसाद भट्टराई, दिपक रेग्मी लगायतले बाेलेका थिए ।
क्लवकाे सामाजिक कार्य अन्तरगत आयाेजना गरिएकाे कार्यक्रम लियाे क्लव अफ वालिङ सिटी बर्ष २०२०/२१ प्रथम उपाध्यक्ष सुमना लमिछाने (मनिषा)काे सभापतित्व, बिपुल शर्माकाे स्वागत र सचिब हरि रेग्मीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।
स्थापनाको एक वर्ष मैं उत्कृष्ट सामाजिक कार्य गरी लियाे क्लव अफ वालिङ सिटि डिस्ट्रिक कै उत्कृष्ट क्लब मध्य एक हो
.


समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


