कालीगण्डकी गाउँपालिकाको जेसिवीमा आगलागी ।
कालिगण्डकी : कालिगण्डकी गाउँपालिकाको जेसिवीमा शनिबार राती आगलागी भएको छ । कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ५ स्थित रिप भन्ने स्थानमा पार्किङ गरिराखेको जेसिवीमा आगोलागी भएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनुभयो। आगलागीबाट डोजर पूर्णरुपमा जलेर नष्ट भएको सूचना अधिकारी पाण्डेले जानकारी बताउनु भयाे।
शनिबार राती अन्दाजी ८ बजेतिर पालिकाको लु १ क २६७४ नम्बरको जेसिबिमा आगलागी भएको जिल्ला प्ररहरी कार्यलय स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो। आगलागीकाे कारण नखुलेकाे एसपी बोगटीले बताउनुभयो। गाउँपालिकाले ३ बर्ष अगाडि जेसिवी खरिद गरेको थियो। (तस्वीर- सामाजिक सञ्जाल फेसबुकबाट)
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


