स्याङ्जाको हरिनासमा कोदालोले हानेर १४ वर्षीय किशोरको हत्या ।

स्याङजा :
कोदालोले हिर्काएर शनिबार स्याङजामा एक किशोरको हत्या भएको छ । हरिनास गाउँपालिका वडा नं ५ आग्रीडाँडाका १४ बर्षीय बालक शेर बहादुर थापाको हत्या भएको हो । थापाका छिमेकी ३६ बर्षीय रेशम रानाले कोदालोले हानेर किसोरको हत्या गरेका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रबक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रबक्ता अधिकारीले हत्या गर्नुको कारण बारे अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो । उहाँले किसोरको घटनास्थलमा नै ज्यान गएको बताउनु भयो । किसोरको हत्या गर्ने रेशम रानालाई प्रहरी पक्राउ गरिसकेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…