स्याङ्जाका कलाकारहरु अभिनित नेपाली कथानक चलचित्र ‘अमूल्य प्रेम’ को टेलर सार्वजनिक ।

Amulya prem

स्याङ्जाका कलाकारहरु अभिनित नेपाली कथानक चलचित्र ‘अमूल्य प्रेम’ को टेलर सार्वजनिक भएको छ । चलचित्रको सम्पुर्ण भाग स्याङ्जामा छायाङ्कन गरिएको छ । चलचित्र स्थानीय स्तरको भएपनि राष्ट्रिय स्तरको बनेको छ«य स्तरको बनेको छ । चलचित्र छिट्टै प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।  

भिडियाे हेर्न क्लिक गर्नु हाेस् : ‘अमूल्य प्रेम’

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP