प्रमुख प्रशासकीय अधिकृत ढकालको निधनमा पुतलीबजार नगरपालिकामा आज बिदा ।
स्याङजा : पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालको उपचारका क्रममा निधनमा आज नगरपालिकाको सेवा प्रबाह बन्द गरिने भएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम बरालले एक सुचना निकालेर आज एक दिन शोक मनाउदै आज एक दिन सेवा प्रबाह बन्द गरिएको जनाउनु भएको हो । उहाँले पूर्ब निर्धारित परीक्षाका कार्यक्रम भने यथावत रहेने बताउनु भएको छ
याे पनि हेर्नुहाेस् : पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालको उपचारका क्रममा निधन ।
.



Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


