स्याङ्जामा आज मात्रै थपिए १० जना सङ्क्रमित ।
स्याङ्जा : स्याङ्जामा आज आइतबार १० जना कोरोना सङ्क्रमित थपिएकाछन् ।
वालिङ नगरपालिकाका ४ जना र पुतलीबजार नगरपािलकाका २, बिरूवा गाँउपालिकाका २ जना ठेगाना नखुलेका २ जना गरी १० जनामा कोरोना सङ्क्रमित थपिएको निर्देशनालयले जनाएकाे छ ।
सङ्क्रमित सबै जना कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।
याे सहित स्याङजामा स्याङ्जामा सङ्क्रमितकाे संख्या ५३८ पुगेकाे छ भने ४४३ जना निकाे भएकाछन् त्यस्तै ६ जनाकाे निधन भएकाे छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


