नेपालमा १ हजार कट्यो कोरोना संक्रमित मृतकको संख्या, २४ घण्टामा थपिए २० जना।
काठमाडौं : नेपालमा हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार भन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएपछि यो संख्या १ हजार ४ पुगेको हो ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ११४ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।
हाल देशभर कुल संक्रमितमध्ये ३७ हजार ४३७ पुगे जना सक्रिय संक्रमित छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
१ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


