स्याङजा सहित गण्डकी प्रदेशमा थपिए २ सय ७९ जना कोरोना संक्रमित ।

corona update

स्याङजा सहित गण्डकी प्रदेशमा २ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका ७ जिल्लामा २ सय ७९ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमध्ये कास्कीका १ सय ३३ संक्रमित छन् । नवलपरासीमा एक सय ९ , पर्वतमा १४, तनहुँमा १३, गाेरखामा ४ जना संक्रमित थपिँदा बागलुङ, स्याङ्जा र लमजुङमा २ २ जना संक्रमित थपिएका छन् ।

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ४३ पुगेको छ । तीमध्ये ४ हजार २ सय २१ जना निको भएका छन् भने ९४ को मृत्यु भएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP