आज २८५६ संक्रमित थपिए, ३ हजार ३३६ निको ।
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८५६ संक्रमित थपिएका छन। १२ हजार ३११ जनाको परीक्षण हुँदा उक्त संख्यामा संक्रमित देखिएका हुन्।
यस्तै ३ हजार ३३६ संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ४५ हहजार ५७२ पुगेको छ।
हालसम्म नेपालमा १ लाख ५८ हजार ८९ जनालाई कोरोना संक्रमित भइसकेका छन। सोमध्ये नेपालमा निको हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालमा मृत्यु हुनेको संख्या ८४७ पुगेको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


