नेपालमा थप २,१२० जनामा संक्रमण, मृत्यु हुनेको संख्या ५२८ पुग्यो
काठमाडौं : नेपालमा थप दुई हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौंमा उपत्यकामा १,१७७ सहित देशभरमा २,१२० संक्रमित थपिएका हुन् ।
यसैबीच
पछिल्लो २४ घन्टामा देशभर थप आठजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ५२८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा देशभरबाट २,०४४ जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेहरुको संख्या ६२ हजार ७४० पुगेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


