थप ३७ सय ४९ मा कोरोना पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको बताउनु भयाे ।
यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १६ हजार ५९८ पीसीआर परीक्षण भएका छन्।
आज थप ३ हजार ५६४ जना संक्रमित निको भएका छन्। आजसम्म निको हुनेमा संख्या ८४ हजार ५१८ रहेकाे छ।
यस्तै गएको २४ घण्टामा १९ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयाे।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
३ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


