गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ पुग्यो ।
पाेखरा : गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । नवलपुरको देबचुली नगरपालिका ११ का ७५ वर्षे वृद्धाको प्रदेश स्वास्थ्य निर्देशनालयले मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ५४ पुगेको हो ।
गण्डकीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १६, नवलपुरका ११, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३, म्याग्दीका १ जना छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


