२४ घण्टामा थपिए ४०४७ जनामा कोरोना संक्रमण ।

नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले १४ हजार पाँच सय ३० जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएको बताएका छन्।
यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ। आज १४ सय ७३ जना डिस्चार्ज भएका छन्। यो सँगै आजसम्म कोरोना निको हुनेको संख्या ७७ हजार २७७ जना पुगेको छ।
प्रवक्ता डा. गौतमका अनुसार आज देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…