स्याङ्जामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि ।
स्याङ्जा : स्याङ्जामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको भीरकोट नगरपालिकाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएकाे छ।
भीरकोट नगरपालिकाका ६ जना पुरुषहरु र ४ जना महिलाहरु गरी १० जना कोरोना सङ्क्रमित थपिएको निर्देशनालयले जनाएकाे छ । सङ्क्रमित सबै जना कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।
।

Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


