स्याङजा : ट्याक्टरले च्याप्दा एक जनाको मृत्यु, एक घाईते ।
खगिन्द्र पौडेल :
स्याङ्जाको भीरकोटमा ट्याक्टरले च्याप्दा एक जनाको ज्यान गएको छ । भीरकोट ३ साम्दीमा ग १ त ५६३७ नम्वरको ट्याक्टर अनियन्त्रित भइ सडकमा पल्टिएको हो । दुर्घटनामा परी ट्याक्टरमा सवार स्थानीय २० बर्षका बिपिन जिटीको मत्यु भएको हो भने सोही ठाँउका १७ बर्षीय सुनिल रिजाल घाईते भएका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रबक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


