बिरामीमा कोरोना पुष्टि भएपछि पाल्पा अस्पताल सिल ।

पाल्पा : अस्पतालमा उपचाररत बिरामीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि अस्पताल पाल्पा सिल गरिएको छ ।
गएको एक हप्ता अघिदेखि अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी तानसेन ११ की ८२ वर्षीया वृद्धामा सङ्क्रमण पुष्टि भएपछि आकस्मिक सेवा बाहेक सबै सेवा आइतबार बेलुकीदेखि नै बन्द गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा आइतबार १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ६ पुगेको छ । उज्यालो अनलाईन
Facebook Comments Box
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…