गण्डकी प्रदेशमा एकै पटक थपिए ७१ जना सङक्रमित ।

स्याङजा :
गण्डकी प्रदेशमा आईतबार एकैपटक ७१ जना सङक्रमित थपिएका छन् । आज थपिने संक्रमितहरुमा कास्कीका २१ जना, बाग्लुङका ३१ जना, लमजुङका १६ जना र नवलपरासी बर्दघाट सुस्तापूर्बका तीन जना रहेकाछन् ।
यो सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार सात सय ४४ पुगेको छ जस मध्ये दुई हजार पाँच सय ६६ जना निको भएकाछन् । संक्रमित मध्ये ३३ जनाको मृत्यु भएको छ ।
.


Facebook Comments Box
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…