गण्डकी प्रदेश : शनिबार थप १५ जनामा कोरोना पुष्टि
पोखरा : गण्डकी प्रदेशमा शनिबार थप १५ जनामा कोरोना पुष्टि भएको छ ।
नयाँ संक्रमितहरुमा कास्कीका १० जना छन् भने लमजुङ र तनहुँका २-२ जना तथा मनाङका एक जना रहेका छन् ।
गण्डकी प्रदेशमा अहिलेसम्म ३६६० जना संक्रमित भएका छन् भने अहिलेसम्म २४९८ जना निको भएका छन् ।
प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या ११ सय १४ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


