लोकप्रिय रास्ट्रिय भजन गायक सापकोटाको निर्देशनमा नयाँ लोक भजन ‘श्रीकृष्ण बाला’ सार्बजनिक
बुटवल : रास्ट्रिय भजन गायक लोकेन्द्र सापकोटाको निर्देशनमा नयाँ लोक भजन श्रीकृष्ण बाला सार्बजनिक भएको छ ।
गायक राजेश न्यौपाने र तेजु सापकोटाको स्वर रहेको उत्त भजनमा लोकेन्द्र सापकोटा शब्द तथा राजेश न्यौपानेको सङ्गीत रहेको छ भने जसको छायांकन कृष्ण प्रसाद गौतम र शोभाखर पन्तको छ । सम्पादन कलरिङ शोभाखर पन्तको रहेको छ भने छायांकन कामधेनु गौसाला देवदह भलुहिमा भएको हो त्यस्तै सिस्टर सोसाइटी बुटवल -९ का आमासमुहको समेत सहभागिता रहेको उक्त भजनमा अभिनयमा भने स्वयं लोकेन्द्र ,ऋचा ऋला,अमृता ,रितिका,आयुस्मा,रक्षा,र सम्पनकाे रहेको थियो । उक्त भजन निर्माण हाम्रो संगीत अनलाईनले गरेको हो भने दृश्य निर्माण एस आर मुभी बुटवलले गरेको हो त्यस्तै राजेश न्यौपाने युटुब च्यानल बाट बजारमा आएको छ उक्त भजनमा गोपिनि र श्री कृष्ण सम्बन्धि सम्बाद रहेको शब्दकार तथा निर्देसक सापकोटाले जानकारी दिनुभयाे हाम्रो पनि उत्त भजन team लाई सफलताको शुभकामना ।
भिडियाे हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस् :
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


