कोरोनाको प्रबाह नगरी पिडामा परेका नागरिकहरुको सहयोगी बन्दै सांसद मल्ल ।
स्याड्जा : नेपाली कांग्रेस वाट निर्वाचीत गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्ल पिडामा परेका हरुको सहयोगी वन्दै आउनु भएको छ । विभिन्न समयमा वाढी पहीरो तथा आगलागी मा परेका तथा विभिन्न कारणले दुखमा परेकाहरुलाई सहयोग गर्दै आउनु भएको छ ।
केही समय अगाडि गल्याङ नगरपालीका वडा नं १० मा अविरल वर्षाका कारण पहीरो जादा ५२ वर्षीया माया शारुको मृत्यु भएको थियो भने ५ घर पुर्ण रुपमा क्षती भएका थिए । सांसद मल्लले पहीरो गएको स्थानमै पुगेर परीवारजनलाई १५ हजार सहयोग गर्नु भएको छ । त्यस्तै नेपाली कांग्रेस गल्याङ नगरपालिका नगर समीतीले पनी तेहीस हजार चार सय पचास रुपैया सहगोग गरेको छ ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…