कोरोनाको प्रबाह नगरी पिडामा परेका नागरिकहरुको सहयोगी बन्दै सांसद मल्ल ।

 १७ श्रावण २०७७, शनिबार २१:१०   | आँधीखोला समाचार डेस्क

कोरोनाको प्रबाह नगरी पिडामा परेका नागरिकहरुको सहयोगी बन्दै सांसद मल्ल ।

स्याड्जा : नेपाली कांग्रेस वाट निर्वाचीत गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्ल पिडामा परेका हरुको सहयोगी वन्दै आउनु भएको छ । विभिन्न समयमा वाढी पहीरो तथा आगलागी मा परेका तथा विभिन्न कारणले दुखमा परेकाहरुलाई सहयोग गर्दै आउनु भएको छ ।

केही समय अगाडि गल्याङ  नगरपालीका वडा नं १० मा अविरल वर्षाका कारण पहीरो जादा ५२ वर्षीया माया शारुको मृत्यु भएको थियो भने ५ घर पुर्ण रुपमा क्षती भएका थिए । सांसद मल्लले पहीरो गएको स्थानमै पुगेर परीवारजनलाई १५ हजार सहयोग गर्नु भएको छ । त्यस्तै नेपाली कांग्रेस गल्याङ नगरपालिका नगर समीतीले पनी तेहीस हजार चार सय पचास रुपैया सहगोग गरेको छ ।

Facebook Comments

अन्तिम अपडेट: १७ श्रावण २०७७, शनिबार २१:१०





-->