पाेखरामा ९ वर्षीया बालिका बलात्कृत, आरोपित स्याङ्जाबाट परे पक्राउ ।
पाेखरा महानगरपालिका वडा नम्बर १० रामबजारमा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिकाका अभिभावकले आफ्नै छिमकेकी पुरुषले यस्ताे जघन्य अपराध गरेकाे उजुरी कास्की प्रहरीमा दिएका छन् ।
प्रहरी श्राेतका अनुसार अभियुक्तलाई कास्की प्रहरीले हिजाेआईतबार राति पक्राउ गरेकाे छ ।
घटना भदाै ११ गतेकाे हाे । बलात्कारकाे घटना बालिकाकाे घर परिवारका सदस्यलाई थाहा भएकाे सुइकाे पाएपछि अभियुक्त फरार थिए ।
त्यसैले कास्की प्रहरीले घटना गुपचुप राखेर उनकाे खाेजी गरिराखेकाे थियाे ।
प्रहरी श्राेतका अनुसार आरोपित लाई हिजाे स्याङ्जाबाट गिरफ्तार गरेर राती नै पाेखरा ल्याएकाे छ । समाधान न्युजबाट
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


