घर भत्किएर पिडामा रहेका परिवारलाई वालिङ जेसीजको खाद्यान्न सहयोग ।
वालिङ :
घरभत्किएर समस्यामा परेका वालिङ १४ गैह्राटोलका टोप बहादुर दमैको परिवारलाई वालिङ जेसीजले खाद्यान्न सहयोग गरेको छ ।
पीडित परिवारलाई भेटी एक महिनाको लागि पुग्ने खाद्यान्न प्रदान गरेको वालिङ जेसीजका अध्यक्ष होमकान्त गौतमले जानकारी दिनुभयो ।
गत आईतवार बिहान अचानक घर भत्किएपछि छ जनाको परिवार बिचल्लीमा परेको छ ।
.


Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


