गुल्मीको रुरुक्षेत्रमा पहिरो, एकै परिवारका चार जनाको ज्यान गयो ।
गुल्मी : रूरूक्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटामा पहिरोमा परेर एकै परिवारका चार जनाकाे ज्यान गएकाे छ ।
पहिरोमा परेर बिना माझी, उहाँका दुई छोरा र एक छोरीको ज्यान गएको वडाध्यक्ष हरि ज्ञवालीले जानकारी दिनुभयाे ।
बिनाका श्रीमान राजु बाेटे (माझी ) भने रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ । प्रहरी टाेली घटनास्थल जाँदै गरेकाे इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । फाईल तस्विर
Facebook Comments Box
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


