युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियालाई
स्पेनिस ला लिगा क्लब सेभिया युरोपा लिग च्याम्पियन बनेको छ । शुक्रबार राति भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ ले पराजित गर्दै सेभिया युरोपा लिग च्याम्पियन बनेको हो ।
जर्मनीमा भएको फाइनल खेलको पहिलो हाफ २-२ को बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा आत्मघाती गोल उपहार पाउँदै सेभिया च्याम्पियन बनेको हो ।
खेलमा अग्रता भने मिलानले लिएको थियो । खेलको ७४ औं मिनेटमा मिलानका लुकाकुले आत्मघाती गोल उपहार दिएपछी सेभियाले युरोपा लिगको उपाधी ३-२ गोलले जितेको हो । एजेन्सी ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


