धोनीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा
भारतका प्रसिद्ध क्रिकेट खेलाडी महेन्द्र सिंह (एमएस) धोनीले क्रिकेट खेलबाट सन्यास लिएका छन्।
सन् २०११ मा भारतलाई विश्वकप जिताएका पूर्वकप्तान धोनीले एक दिवसीय क्रिकेटमा १० हजार ७ सय ७३ रन बटुलेका छन्, जुन क्रिकेट इतिहासमै ११औं उच्च स्कोर हो ।
३९ वर्षीय धोनीले ३५० एक दिवसीय खेल खेलेका थिए।
‘यहाँहरुको माया र साथका लागि सबैलाई धन्यवाद। मलाई अब सन्यास लिएको रुपमा बुझ्नुस्,’ उनले इन्स्टाग्राममार्फत् घोषणा गरेका छन् । –बीबीसी
.
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


