पछिल्लो २४ घण्टामा ८९९ जनामा संक्रमण पुष्टि ।
नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभर महिला ३०३ र पुरुष ५९६ गरी उक्त संख्यामा नयाँ संक्रमित फेला परेका हुन्। ३९ हजार ४ सय ६० जना संक्रमित रहेका छन्।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिनुभयाे । १७ हजार ८ सय २२ जना देशभर सक्रिय संक्रमित रहेको उहाँले बताउनु भयाे।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


