आइतवार स्याङजा सहित गण्डकी प्रदेशमा थपिए ११ जना संक्रमित ।

Gandaki_Pradesh


स्याङजा
आइतवार गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिएकाछन् । स्याङजा,तनहुँ,कास्की,नवलपरासी पूर्ब बर्दघाट,पर्बत तथा गोरखामा गरी ११ जना संक्रमित थपिएका हुन् ।

.

Facebook Comments Box
TOP