पोखरामा ५२ वर्षीय कोरोना संक्रमितको मृत्यु।
पोखरा : श्वासप्रश्वासमा समस्या भएपछि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेका कोरोना संक्रमितको शुक्रबार निधन भएको छ । पोखरा–१६ का ५२ वर्षीय पुरुषले अस्पताल पुग्ने बित्तिकै ज्यान गुमाएका हुन् ।
उनमा कोभिड–१९ सँगै मधुमेह र उच्च रक्तचापको समस्या भएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले बताउनु भयाे ।
शुक्रबार बिहानै कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा पुगे । उनकाे उपचारका क्रममा उनको मृत्य भएको बताइएकाे छ ।
योसँगै पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । गण्डकी प्रदेशमा १० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


