स्याङजा : गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ ।
अर्जुनचौपारी : स्याङजाको अर्जुनचौपारीमा गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् । अर्जुनचौपारी ४ को दमै चौताराका दीपक नेपाली,शिव नेपाली,खेम परियार र प्रेम नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुको अदालतबाट २५ दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


