चल्यो सवारी साधन छैनन् यात्रु

प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जामा सवारी साधनहरु गुडेपनि यात्रु भने छैनन् । स्याङ्जाको गण्डकी यातायात प्रा.लि द्धारा सवारी साधन चलाएपनि यात्रु भने ननिस्कीएको व्यवसायीले बताएका छन् ।
गण्डकी यातायातले आँधीखोलाको जुग्लेबाट २ वटा अर्जुनचौपारीबाट १ वटा पोखराबाट १ वटा र वालिङबाट १ वटा सार्वजनिक सवारी साधन चलाएपनि यात्रु भने नभएको बताईएको छ । सवारी साधन चलाएको छौं तर यात्रु सामान्य रहेको यातायातका कोषाध्यक्ष गणेश थापाले जानकारी दिएका छन् ।
पोखरा हुँदै बुटवलको सिद्धार्थ राजमार्गमा ठूला सार्वजनिक सवारी साधनहरु नचलेपनि साना सवारी साधन चलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोरोनाका कारण त्रासमा ठूला सवारी साधनमा यात्रुले यात्रा गरेका छैनन् ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…