स्याङजामा पहिरो परि पाँच जना पुरिए,दुईको उद्धार बिस्तृत बिबरण आउन बाँकी
स्याङजा :
अवरिल बर्षाका कारण आएको पहिरोमा परि पाँच जना पुरिएकाछन् ।
कालगण्डकी गाँउपालिकाको वडा नम्वर ४ खहरेमा आज बिहान गएको पहिरोमा परि बाटो हिड्दै गरेका पाँच जना परेका हुन् । उनीहरु मध्ये २ को जीवितै उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बिमलराज कणेलले जानकारी दिनुभयो । अन्यको खोजी कार्य जारी रहेको प्रमुख कणेलले जानकारी दिनुभयो । उद्धार गरिकाहरुलाई उपचारका लागि अस्पताल पठाईएको छ ।
घटनाको बिस्तृत बिबरण आउन बाँकी रहेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


