गण्डकी प्रदेशमा प्रहरीको आफ्नै अस्पताल
पोखरा : गण्डकी प्रदेश प्रहरी कार्यालयले आइतबारदेखि आफ्नै अस्पताल सञ्चालनमा ल्याएको छ ।
पोखरा महानगरपलिका ७ मुस्ताङचोकमा निर्माण गरिएको अस्पतालको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उद्घघाटन गर्नुभएको हो ।
३० लाख रुपैयाँमा निमार्ण गरीएको अस्पताल मा २० शैया रहेको छ ।
नेपाल प्रहरी कल्याण कोषको बजेटबाट निर्माण भएको सो भवन ११०६ वर्ग फिट क्षेत्रफलमा बनेको छ ।
अस्पतालमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा ४१ जना डाक्टरको रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


