युवाहरुबाट निर्घात कुटाई खाएका स्याङ्जाका एक व्यक्ति मृत अवस्थामा भेटिए
चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिका ३ का ४५ बर्षीय कुलबहादुर सार्की मृत अवस्थामा फेला परेकाछन् । स्थानीय दुई युवाबाट निर्घात कुटाई खाएका सार्की मृत अवस्थामा फेला परेकाहुन् । सार्कीलाई १८ बर्षीय पूर्ण बहादुर खड्का र २१ बर्षीय अन्तिल ज्ञामीले कुटपिट गरी मान्छे नबस्ने स्थानीय चन्द्रबहादुर सोतीको घरमा लगेर छाडेको प्रहरीको भनाई छ । शनिवार स्थानीयवासीले सार्कीलाई मृत अवस्थामा देखेपछि पहरीलाई खवर गरेका थिए । कुटपिट गर्ने दुई युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


